डोटेली गजल
लणो, पासो ! गर्न्या मान्छेलाई
क्या भनु लाउ,मर्न्या मान्छेलाई
भैसो भनु भन्या पाटन चरदइन
क्या भनु,दिमाग चर्न्या मान्छेलाई
खापरदह! धेकाउण्या मन छ्यो,
आखामा आशु भर्न्या मान्छेलाई
भट्टीमा मेरा पास क्याले बसाल्यो
मन्दिरमा पुणो सर्न्या मान्छेलाई
पारी गईबट अझ वारी अायो पइ
कन्य बोलायो सेती तर्न्या मान्छेलाई
धिरज स्मृतिपवन डोटी






