प्रिन्सी र प्रिज्मासँग नाजिरको रोमान्स

सोमवार, असाेज १९, २०७७
0
243

काठमाडौ । गायिका बिन्दु परियारको स्वर रहेको ‘माया गर्छु है’ बोलको गीत सार्वजनिक भएको छ । एकनारायण भन्डारीको शब्द र सुदिप सागर संगीत रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो ।
भिडियोमा जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको साथमा अभिनेता नाजिर हुसेनको अभिनय रहेको छ ।

सान थापाको निर्देशन रहेको भिडियोमा राजिव समर कोरियोग्राफी छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियो सुिप्रम पराजुलीले सम्पादन गरेका हुन् । गायिका परियारका यस अगाडि पर्ख–पर्ख मायालु, पहिलो नम्बरमा लगायत गीत हिट छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here