Home Breaking News प्रदेश ५ मा काँग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल, माइक र कुर्ची तोडफोड गरे

प्रदेश ५ मा काँग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल, माइक र कुर्ची तोडफोड गरे

सोमवार, असाेज १९, २०७७
0
211

असाेज १९ बुटवल ।  प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको छ ।

विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ । तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा प्रदेशकाे नाम र राजधानीकाे केन्द्र बारे प्रस्ताव पेश गरेका छन् ।

NO COMMENTS