गण्डकीका ११ जिल्लामा पाँच हजार ७६५ काेराेना सङ्क्रमित

सोमवार, कार्तिक ३, २०७७
0
280

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा पोखरामा २४ सहित तनहुँमा नौ र बाग्लुङमा दुई संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरु सबै जना प्रतिष्ठानको फिभर क्लिनीकबाट पहिचान भएको बताइन्छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या पाँच हजार ७६५ पुगेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here