Home समाचार गण्डकी प्रदेशमा काेराेना सङ्क्रमितकाे सँख्या छ हजार १०५ पुग्याे

गण्डकी प्रदेशमा काेराेना सङ्क्रमितकाे सँख्या छ हजार १०५ पुग्याे

बुधबार, कार्तिक ५, २०७७
0
156

कार्तिक ५,पाेखरा । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१०५ पुगेको छ | भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १८ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ ।

NO COMMENTS