शंकर कोईरालाको निर्देशमा रहेको नयनको बाटो गीत सार्बजनिक भएको छ ।
यो गीतमा शब्द संगीत आशिक प्रजापतिको रहेको छ भने एरेन्ज सन्जय ल्वगुन ले गरेका छन र साथै गीतमा रमेश थनेत र निता थापा मगरको स्वर रहेको छ । यो गीतको वितरक हाईलाईटस नेपालबाट भएको छ । साथै भिडियोमा अभिनय राजन बिश्वकर्मा र रेहाना बिश्वकर्माले गरेका छन । सिनेमा क्षेत्रमा धेरै बर्ष अगाडिबाट विभिन्न भुमिकामा काम गरिरहेका शंकर यतिबेला गीत संगीतको क्षेत्रमा सक्रिय बनेका छन् ।
गीत हेर्न यहाँ क्लिक गर्नुहोस्






