साहित्य काँचुली फेर्दै जिन्दगी By मनासलु - बिहिबार, मंसिर १८, २०७७ प्रकाशित मिति : 0 261 अविश्रान्त छ जीवन रूपि नदी अस्थिर यात्रा ! मुहान छोडी पर्यटकको यात्रा किनारतिर ! सोझो भरिया पहिलेकै द्यौराली प्रतीक्षारत! थकित आँखा फर्किएन बटुवा बसाइ सर्यो! काँचुली फेर्दै जिन्दगी रङ्गमञ्च मानव रथ ! भावना न्याैपाने ‘ भवानी ‘