नेपाल पत्रकार महासँघ गाेरखा शाखाकाे तुलसि पत्रकारिता पुरस्कार श्रेष्ठलाइ प्रदान

शनिबार, पुस १८, २०७७
0
217

गाेरखा १८ पुस । नेपाल पत्रकार महासँघ गाेरखा शाखाले २०७० साल देखि प्रदान गर्दै अाएकाे यस वर्षकाे पत्रकारिता पुरस्कार गाेरखाका कान्तिपुर टेलिभिजन सम्वाददाता भिमलाल श्रेष्ठलाइ प्रदान गरेकाे छ ।

पालुङटार नगरपालिका स्थित एेतिहासिक स्थल लिगलिगकाेटमा भएको १० औँ जिल्ला साधारणसभाकाे अवसरमा महासँघका अध्यक्ष गाेविन्द आचार्यले श्रेष्ठलाई दाेसल्लाबाट सम्माान सहित नगद रु १० हजार राशिकाे पुरस्कार प्रदान गरेका थिए ।

तुलसि अर्यालकाे सम्झनामा रु एक लाख राशिकाे तुलसि पत्रकारिता काेष स्थापना गरि पुरस्कार वितरण हुदै आएकाे महासँघ गाेरखा शाखा सभापति किशाेरजँग थापाले जानकारि दिए।श्रेष्ठ काेेेेेविड १९ काे सँङ्क्रमणका समय आइसाेलेसनमा रहेर पनि अाफ्नाे  कार्य सम्पादन गर्दै आएका थिए । महासँघ गाेरखा शाखाका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ दुइ दशक अघि देखि जिल्लामा रहेर श्रेष्ठले पत्रकारिता गर्दै आएका छन ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here