शहीद लखन , गाेरखा । शहिद लखन गाउँपालिका वडा नं. ३ मनकामना स्थित ज्याब्रुङपाखामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यू भएको छ भने नाै जना घाइते भएका छन् । आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग १ च ८७९२ नम्बरको बोलेरो जीप बुधबार साँझ सडकबाट पल्टिएर भएको दुर्घटनामा करिब ३५ बर्षका तोपनारायण श्रेष्ठको मृत्यू भएको हाे ।
घाइतेहरुकाे आबुखैरेनीकाे छिम्केश्वरी अस्पतालमा प्राथमिक उपचार पछि चितवन लगिएकाे प्रहरिले जनाएकाे छ । उ






