पाङ्सिङ गाउँका १९ वर्षिय युवा सन्देश गुरुङ एक थान भरुवा बन्दुक सहित पक्राउ

बिहिबार, फाल्गुन २७, २०७७
0
173

पाङ्सिङ, गोरखा । चुमनुब्री गाउँपालिका वडा नम्बर ३ स्थित पाङ्सिङ गाउँका १९ वर्षिय युवा सन्देश गुरुङ एक थान भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।

मंगलबार साँझ उक्त क्षेत्रमा बन्दुक पड्किएको सूचनाको आधारमा सिर्दिवासबाट खटिएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको गोरखाका डीएसपी प्रकाश दाहालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here