भीमसेना थापा गाउँपालिका ७ बाेर्लाङ क्यामुन्टारका २५ जनामा काेराेना सङक्रमण

मङ्लबार, बैशाख १४, २०७८
0
211

बैशाख १४, गाेरखा । भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ बाेर्लाङ क्यामुन्टार गाउँका २५ जनामा आज काेराेना सङक्रमण पुष्टी भएकाे छ ।

ज्वराे आउने, रुघाखाेकी लाग्ने लगायतका काेराेनासँग मिल्दाे लक्षण देखिएपछि उनीहरुकाे स्वाव लिएर पिसिआर परिक्षणकाे लागि पाेखरा पठाइएकाे थियाे । आज उनिहररु सङक्रमीत भएकाे पुष्टि भएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here