एन्टिजेन परीक्षणमा एक जनामा काेराेना सङक्रमण

शुक्रबार, बैशाख १७, २०७८
0
211
जिल्ला अस्पताल गोरखा

गोरखा  बैशाख । गोरखा अस्पतालमा एन्टिजेन परीक्षणमा एक जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गोरखा नगरपालिका वडा नम्बर ५ सतिपिपलका ४५ बर्षका एक पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएपछि उनकाे कोराना परीक्षण गरिएको थियो । संक्रमण पुष्टी भएका पुरुषलाई अस्पतालको आइसोलेसनको राखेर उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here