भिडियो नेपाली फिल्म “मिस्टर नेपाली” युट्युवमा सार्वजनिक By Admin - शनिबार, जेष्ठ ८, २०७८ प्रकाशित मिति : 0 363 नेपाली फिल्म “मिस्टर नेपाली” युट्युवमा सार्वजनिक भएको छ । भुवन के.सी., सहिल श्रेष्ठ, कुसुम राउत, सरोज खनाल, रिमा विश्वकर्मा लगायतका कलाकारहरुद्वारा अभिनित यस चलचित्रमा देव भुषालको कथा र निर्देशन रहेको छ ।