सरकारलाइ भन्दा प्रवासि नेपालीहरुलाइ जिल्लाका नागरिकहरुकाे स्वास्थ्य चिन्ता

आइतवार, जेष्ठ ९, २०७८
0
530

गाेरखा । राज्यका निकायका जिम्मेवार अँगहरु कहाँ के पाइन्छ भनेर हिडिरहेका समय आफ्नाे कामकाे शिलशिलामा प्रवासमा पुगेका नेपालीहरुले भने जिल्लामा रहने नागरिकहरुकाे स्वास्थ्यमा समस्या नहाेस भन्दै निरन्तर सहयाेग गर्दै आएका छन् । राज्य भन्दा एक कदम अघि बढेर उनीहरुले आफ्ना जिल्लावासीकाे स्वास्थ्य चिन्ता व्यक्त गर्दै आएका हुन् ।

सहयाेगलाइ गाउँ सम्म पुर्याउन सजिलाे पनि छैन । तालुक निकायहरुलाइ पहिलाे भाग लगाउन नसके केही दिनमै भाैतिक सहयाेग हाेइन आर्थिक गर्नुहाेस भनेर पत्रचार नगर्लान भन्न सकिन्छ । यसबीच सरकारले एकद्वार प्रणाली भन्दै सूचना जारी गरिसकेकाे छ ।

हेर्नुहाेस सूचना

गाउँमा रहेका दाजूभाइ दिदि बहिनी आमा बुवाकाे स्वास्थमा समस्या नआयाेस भन्ने मायाले प्रवासमा रहेका नेपाली,गाेरखालि नागरिकहरुले निरन्तर सहयाेग गरिररहेका छन् ।  ग्लाेवल गाेरखा समाज र गाेरखा समाज जापानकाे सहयाेगमा गाेरखाका पालिकाहरुलाइ स्वास्थ्य सामग्री हस्तान्तरण भएकाे छ ।

हेर्नुहाेस पालिका र सामग्री विवरण

1, Bhimsen Thapa Gaupalika
Oximeter = 30pcs
Antigen Kit = 60pcs
Mask=5000pcs
2, Gorkha Nagar Palika
Ox= 30pcs
An=70pcs
Ma=8000pcs
3, Gandaki Gaupalika
Ox=30PCs
An=70pcs
Ma=8000pcs
4,Shahid lakhan Gaupalika
Ox=25pcs
An=50pcs
Ma= 5000pcs
5, Siranchowk Gaupalika
Ox= 20pcs
An=50pcs
Ma= 5000pcs
6, Barpak Sulikot Gaupalika
Ox=20pcs
Ma=5000pcs
An- 42 pcs
7, Arughat Gaupalika
Ox= 20pcs
An=40pcs
Ma=5000pcs
8, Dharche Gaupalika
Ox= 20pcs
Ma=4000pcs
9, Ajirkot Gaupalika
Ox=20pcs
Ma= 4000pcs
10,Palungtar Nagar Palika
Ox = 30pcs
Antigen Kit= 60pcs
Mask= 8000pcs
11,Chumnurbi Gaupalika
Ox= 15pcs
Mask=3000pcs
Pluse Oximeter Total = 232 pcs
Antigen Kit Total= 450pcs
Mask = 60,000
ग्लाेवल गाेरखा समाजले विश्वभरी छरिएर रहनु भएका गाेरखाली दाजूभाइ दिदीवहिनीहरुलाइ सहयाेगका लागि अपिल गरेकाे छ । ग्रामीण क्षेत्रमा नै रहेर उपचार गर्न सकिने गरी प्रत्येक वडामा पुर्याउन सहयाेग सँकलन भइरहेकाे ग्लाेवल गाेरखा समाजका काेषाध्यक्ष आकाश वञ्जराले बताए ।

हेर्नुहाेस अभियान पाेष्टर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here