जेठ, ११ भुम्लिचोक । गण्डकी गाउँपालिकामा कोरोना संक्रमितको संख्या १०४ पुगेकाे छ । गाउँपालिकामा साेमबार २५ जना नयाँ कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या बढेकाे हाे ।
गाउँपालिकाले नियमित अपडेट मार्फत सो कुराको पुष्टि गरेको छ। गाउँपालिकाले दिएको नयाँ अपडेट अनुसार साेमबार थपिएका संक्रमितहरुमा १७ जना पुरुष र ८ जना महिला रहेका छन् ।







