११८ जनाकाे एन्टिजेन टेष्टमा ४५ जनामा देखियाे काेराेना पाेजेटिभ

सोमवार, जेष्ठ १७, २०७८
0
281

बारपाक सुलिकाेट, गाेरखा । बारपाक सुलिकाेट गाउँपालिकामा ११८ जनाकाे एन्टिजेन टेस्ट गर्दा ४५ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । बारपाक सुलिकोट गाँउपालिका वडा नं. ७ स्थित पाँचखुवा देउराली स्वास्थ चौकीमा ५३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा २५ जनामा कोरोना पुष्टी भएको छ ।

साैरपानीमा गरिएकाे परीक्षणमा  ६५ जनाको एन्टिजेन परीक्षण गरेकोमा २० जनामा कोरोना देखिएको हो ।

गाउँमा काेराेना महामारी फैलिएसँग तेश्राे पटक श्रेष्ठ  दुई जना चिकित्सक, ल्याव टेक्निसियन सहित कोरोना संक्रमणको त्रासमा रहेका नागरिकहरुको स्वास्थ्य परीक्षणमा गाउँगाउँमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ पुगेका छन् । श्रेष्ठले जाेखिम रहेका क्षेत्रमा पुगेर परीक्षण गराइरहेका छन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here