गाेरखाकाे च्याङ्लीमा कुमाल जातिकाे सङ्ग्रहालय निर्माण गरिने

मङ्लबार, असार १, २०७८
0
163

गाेरखा । गण्डकी प्रदेश सरकारले गाेरखाकाे च्याङ्लीमा कुमाल जातिकाे सङ्ग्रहालय निर्माण गर्ने भएकाे छ । प्रदेशका मुख्यमन्त्री तथा अर्थ मन्त्री कृष्णचन्द्र नेपालीले साे स्थानमा सङग्रहालय निर्माणका लागि बजेट विनियाेजन गरेकाे बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here