पूर्व मन्त्री बस्नेतद्वारा गण्डकी प्रदेशसभाकाे टेबल ताेडफाेड

बुधबार, असार ३०, २०७८
0
348

पाेखरा । गण्डकी प्रदेश सभाका साँसद एव‌ पूर्व मन्त्री रामशरण बस्नेतले आज गण्डकी प्रदेश सभामा प्रदेशसभाकाे टेवल ताेडफाेड गरेका छन् । बस्नेत यस अघि गण्डकि प्रदेश सभामा भाैतिक पुर्वाधार मन्त्रि रहेका थिए । बजेट पास गर्ने क्रममा बुधबार गण्डकी प्रदेशको प्रदेशसभामा सत्तारुढ र विपक्षी सांसदबीच घम्साघम्सी भएको थियाे । सत्तारुढ सांसदतिर लक्षित गर्दै टेबल बजारेका विपक्षी नेकपा एमालेको सांसद बस्नेतले ‘सिंगल सिंगल आइज’ समेत भनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here