पाँच वर्षिय बालिका बलत्कार गर्ने पुरुष पक्राउ, बालिकाकाे अवस्था अचेत

शुक्रबार, साउन ८, २०७८
0
391

गाेरखा । पाँच वर्षिय बालिका बलत्कार गर्ने १८ वर्षिय युवक पक्राउ परेका छन् । पालुङटार नगरपालिका वडा नम्बर ९ घर भएकी बालिकालाइ राति ११ बजे घर बाहिर लगि बलत्कार गरेर बाटाेमा छाेडेर गएकाे अवस्था बाटाे हिड्ने देखि प्रहरीलाइ खबर गरेका थिए ।

आराेपि घरमै रहेकाे अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गाेरखा लगेकाे स्थानीयले जनाएका छन् । बालिकाकाे गाेरखा अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएकाे गाेरखा अस्पताल स्राेतले पुष्टि गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here