Breaking Newsसमाचारसमाजस्वास्थ्य गाेरखामा आज थपिए ११३ जना काेराेना सङक्रमित By मनासलु - शुक्रबार, साउन २२, २०७८ प्रकाशित मिति : 0 222 गाेरखा जिल्लामा आज ११३ जना काेराेना सङक्रमितहरु थपिएका छन् । महिला ६२ र पुरुष ५१ जना थपिएका हुन् ।