Breaking Newsअपराध/ दुर्घटनासमाचारसमाज चट्याङमा परी सम्झना गिरीकाे मृत्यु By मनासलु - शनिबार, भदौ २६, २०७८ प्रकाशित मिति : 0 138 जाजरकाेट । जिल्लामा परेकाे चट्याङका कारणा सम्झना गिरीको मृत्यु भएको छ । बिरेन्द्र ऐश्वर्य उ.मा.बि.मा अध्ययनरत गिरीकाे शनिबार निधन भएकाे हाे ।