भिडियो राजनराज सिवाकोटीको सुनको कचौरीमा (भिडियो सहित) By Admin - आइतवार, असाेज ३, २०७८ प्रकाशित मिति : 0 147 काठमाण्डौं । मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको स्वरमा रहेको गित सुनको कचौरीमा युट्युवमा सार्वजनिक भएको छ । राजनराज सिवाकोटीको शव्द संगित रहेको गितको भिडियोलाइ राजेश पुमा राइले निर्देशन गरेका छन् ।