पढ्दै कमाउँदै कार्यक्रमका लागि गाेरखाबाट महालक्ष्मी मावि लक्ष्मीबजार छनाैट

बिहिबार, चैत्र १७, २०७८
0
254

गाेरखा । पढ्दै कमाउदै कार्यक्रमका लागि गाेरखा जिल्लाबाट महालक्ष्मी मावि लक्ष्मीबजार छनाैट भएकाे छ ।  राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत शिक्षा मन्त्रालय शिक्षा तथा मानव स्राेत  विकास केन्द्रले चैत ८ गते निर्णय गरी बुधबार विद्यालयहरुकाे नाम सार्वजनिक गरेकाे हाे ।

महालक्ष्मी मावि इलेक्ट्रिकल इन्जिनियरिङ तर्फ पढ्दै कमाउँदै कार्यक्रममा छनाैट भएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here