जेठ २५ काठमाण्डौं ।
लोकप्रिय युवा गायक युवा गायक प्रकाश दुतराजको नयाँ गित “मन भुल्छ” सार्वजनिक भएको छ ।
गितमा गायक दुतराज र शान्ति श्री परियारको स्वर रहेको छ भने प्रकाश दुतराज कै शव्द संगित रहेको छ । गितलाई कृष्ण बि क ले एरेन्ज गरेका छन् । भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् । घर कता हो बैनिको, जाम भो माइली, चोली मैलै भो लगायतको चर्चित गितहरु बजारमा ल्याइसकेका दुतराजले यो गितलाइ समेत मौलिक पारामा प्रस्तुत गरेका छन् ।






