निर्माण व्यावसायी सँघ गाेरखामा पदाधिकारी छनाैट

आइतवार, भदौ ५, २०७९
0
171

गाेरखा । निर्माण व्यवसायी संघ गोरखाले पदाधिकारी र सदस्य छनाैट गरेको छ । आइतबार बसेको संघको नियमित वैठकले थप पदाधिकारी र सदस्य छनाैट गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा हिमाल कन्स्ट्रक्सनका संचालक राजबाबु लामिछाने, उपाध्यक्षमा  दिनेश गुरुङ, सचिवमा किरणबाबु श्रेष्ठ,  उमेश अर्याल र कार्य समिति सदस्यमा  रिसर्च वन्तलाई छनाैट गरेकाे महासचिव भाेलानाथ भट्टराइले जानकारी दिए ।

सँघमा थपिएका पदाधिकारी तथा सदस्यहरुलाइ सँघका अध्यक्ष सुर्य भण्डारीले आज पद तथा गाेपनियताकाे सपथ गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here