जनयुद्ध र जनआन्दोलनका सहिद तथा बेपत्ता परिवारलाई मासिक ३ हजार दिने निर्णय

बुधबार, भदौ २९, २०७९
0
159

महान जनयुद्ध र जनआन्दोलनका सहिद तथा बेपत्ता परिवारलाई मासिक ३ हजार दिने निर्णय भएकाे छ ।

अर्थमन्त्री जनार्दन शर्माले विभिन्न समिति हुँदै आएकाे फाइल आज सदर गरेका हुन् । यसबाट हजाराैँका सँख्यामा रहेका शहिद वेपत्ता परिवारहरुलाइ राहत पुग्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here