कुमारी वैँककाे एटिएम मेसिन फाेडेर पैसा चाेर्ने प्रयास

मङ्लबार, असाेज ११, २०७९
0
176

गाेरखा । विहान ३ बजेकाे समयमा जिल्ला समन्वय समिति चाेकमा रहेकाे कुमारी बैँककाे एटीएम मेसिन फाेडेर पैसा चाेर्ने प्रयस भएकाे छ । अहिले बैँकमा अनुसन्धान गरिरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

जिल्लामा चाडपर्व नजिकिएसँगै कालाेवजारी र चाेरीका घटनाक्रमहरु बढेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here