नावालिका बलत्कार गर्ने पक्राउ

बिहिबार, असाेज २७, २०७९
0
119

असाेज, २७ दाङ । नाबालिकामाथि यौन दुर्ब्यवहार गरेको अरोपमा दाङमा एक जना पक्राउ परेका छन् ।

आफ्नो घरमा काम गर्न बस्ने ११ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका–१३ का ऋषि पोखरेललाई बिहीबार बिहान १० बजे पक्राउ गरेको हो ।

पीडित परिवारले आरोपी पोखरेल विरुद्ध असोज २० गते जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here