आँबुखैरेनी अस्पताललाई नि:शुल्क इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणाली हस्तान्तरण

बुधबार, पुस १३, २०७९
0
145

तनहुँ । न्याय हेल्थ नेपाल द्वारा आँबुखैरेनी अस्पताललाई नि:शुल्क इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणाली प्रदान गरेकाे छ ।

हेल्थ नेपालले जडान र प्रणालीको बारेमा शिक्षण सिकाइ समेत सम्पन्न  गरेकाे छ । आज पालिका प्राङ्गणमा आयाेजित कार्यक्रममा  न्याय हेल्थ नेपाल परिवारलाइ पालिकाले एक कार्यक्रम गरी धन्यवाद प्रदान गरेकाे छ ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले भर्खरै स्थापना गरिएकाे अस्पताललाइ पेपरलेस बनाउन सहयाेग गरेकाे भन्दै न्याय हेल्थ नेपाल प्रति आभार प्रकट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here