गाेरखा विरेनचाेकमा माइक्राेबस र बाेलेराे ठाेक्किदा दुइ जना घाइते

सोमवार, बैशाख १८, २०८०
0
143

गाेरखा । काठमाण्डौबाट गोरखा आउदै गरेको बा ४ ख ६३६० नंबरको माक्रोबस र गोरखाबाट खैरेनी जाँदै गरेको ना ४ च ५९६५ नम्बरको बोलेरो एक आपसमा ठोक्किदा दुइ जना घाइते भएका छन् । 

घाइतेहरु उपचार पछि घर फर्केका छन् । माइक्राेबसकाे अगाडिकाे सिसा फुटेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here