Home Breaking News गाेरखाका चार युवा सगरमाथा चुचुराेमा पुगे

गाेरखाका चार युवा सगरमाथा चुचुराेमा पुगे

शुक्रबार, जेष्ठ ५, २०८०
0
150
गाेरखा । जिल्लाकाे  धार्चे गाउँपालिका-४ लाप्राकका युक्त गुरुङ ( पुरे ) , सुमन गुरुङ्ग, बिस बहादुर गुरुङ्ग र सन्दिप गुरुङ्गले विश्वकै अग्लो हिमाल सगरमाथा ( Mt.Everest ) सफलता पुर्वक आरोहण गरेका छन् ।

लामाे समयदेखि ट्रेकिङ क्षेत्रमा काम गर्दै आएका उनीहरु  जेठ २ गते सगरमाथा चुचुराेमा पुगेका हुन् । एउटै गाउँका चार जनाले एकसाथ सगरमाथा आराेहण गरेका हुन् ।

NO COMMENTS