गाेरखा । प्रेस सेन्टर नेपाल पालुङटार नगरपालिका समिति अध्यक्षमा सुरजसागर कुमाल निर्वाचित भएका छन् । बुधबार पालुङटारमा भएकाे प्रशिक्षण तथा भेलाबाट कुमाल अध्यक्षमा पुननिर्वाचित भएका हुन् । कुमालकाे अध्यक्षतामा ११ सदस्ययी कार्य समिति चयन भएकाे प्रेस सेन्टर गाेरखाका उपाध्यक्ष एवँ पालुङटार इञ्चार्ज राजेश पाैडेलले जानकारी दिए ।
भेलालाइ माओवादी केन्द्रका प्रदेश सदस्य विवस चिन्तनले सम्बाेधन गरेका थिए ।





