घरमा आगलागी हुँदा १४ र १२ वर्षीया बालबालिकाकाे मृत्यु

बुधबार, माघ २४, २०८०
0
156

गमगढी। मुगुको गाडेखोलामा आइतबार राति लालु सन्ज्यालको घरमा आगलागी हुँदा १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको छ ।

रातको २ बजे घरमा आगो दन्किएपछि आमा सरस्वती र छोरा विशाल बाहिर निस्केका थिए । तर, विशाल बहिनीलाई बचाउन फेरि घरभित्र छिरेपछि दाजुबहिनी नै जलेको अबस्थामा भेटिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here