Breaking Newsअपराध/ दुर्घटनासमाचारसमाज आरुघाटमा ट्याक्टर दुर्घटना By मनासलु - बुधबार, फाल्गुन ३०, २०८० प्रकाशित मिति : 0 151 गाेरखा । आरुघाट गा.पा. वडा नं १० फुलपाति भन्ज्याङ आर्वाङ सडक खण्डको डाँडा गाऊँमा लु. ५ .त. १२५९ नं को ट्याक्टर दुर्घटनाग्रस्त भएको छ । सडक बाट करिब १०० मिटर तल खसेको ट्याक्टर पुर्ण क्षतिग्रस्त भएको छ भने चालक सकुसल रहेका प्रहरीले जानकारी दिएक छन् ।