प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

सोमवार, जेष्ठ ७, २०८१
0
150

काठमाडौँ, ७ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएकाे छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here