प्रताप गुरुङ/ धार्चे । धार्चे ३ लुसिकाङ देखि रुन्चेत जोड्ने झोलुङ पुल औपचारिक उदघाटन सम्पन्न भएको छ ।
उक्त उदघाटन कार्यक्रममा कादुरी सस्था हंकङका डाइरेक्टर पिटर, कादुरी सस्था पोखरा का एन्ट्रोमिल , कादुरीका टेक्निकल डाइरेक्टर डा. नारायण गुरुङ , धार्चे गाउॅंपालिका उपाध्यक्ष , वडा नं. २ र ३ का वडा अध्यक्षहरु लगायत जनप्रतिनिधि गाउॅंका दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिती रहेकाे थियाे ।
पुल बनेपछि यहाँका नागिरकहरुलाइ आउजाउ गर्न सहज भएकाे छ ।







