त्रिशुली नदि किनारामा मृत महिलाको शब  भेटियो

मङ्लबार, भदौ १७, २०८२
0
239

१७ भदौ, गोरखा । जिल्ला गोरखा गण्डकि गाउँपालिका वडा नं. ८ वर्खेघाट स्थित त्रिशुलि नदि किनारमा एक जना महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । शव नुवाकोट जिल्ला स्थित बिदुर न.पा.– ८ खुर्सानी खोला बस्ने राम प्रसाद भट्टको  ५१ वर्षिय उमादेबि भट्टको भएको प्रहरी निरिक्षक ध्रुव प्रसाद शर्माले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here