गाेरखाका दुइ नगरपालिका र चार गाउँपालिकामा मतगणना सुरु

शनिबार, बैशाख ३१, २०७९
0
639

गाेरखा । जिल्लाकाे गाेरखा नगरपालिका र पालुङटार नगरपालिका सहित सिरानचाेक, भीमसेन थापा, शहिदलखन र गण्डकी गाउँपालिकामा मतदान सुरु भएकाे छ । दुइ नगरपालिकामा शुक्रबार रातिदेखि र गाउँपालिकामा केही समय अघिदेखि मतदान सुरु भएकाे हाे ।

हालसम्म गाेरखा नगरपालिका वडा नम्बर १ काे सबै मतगणना सकिएकाे छ । वडा अध्यक्षमा काँग्रेसबाट प्रतिनिधि भएका हिकमत कुँवर ४९२ मत ल्याएर प्यानल सहित विजयी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here