चार मतान्तरले एमालेका धन कुमार घले धार्चे ६ मा विजयी

मङ्लबार, जेष्ठ ३, २०७९
0
244

गाेरखा । धार्चे गाउँपालिका वडा नम्बर ६ काशिगाउँमा एमालेका धन कुमार घले ५६१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका मान बहादुर गुरुङले ५५७ मत प्राप्त गरेका छन् । एमाले अध्यक्ष सहित पाँच पदमा विजयी भएकाे हाे । धार्चे गाउँपालिकामा सात वटा वडा रहेका छन् । वडा नम्बर ७ साविस लापु गाविसमा पर्दछ । धार्चे ३ उहियामा नेकपा एमालेका अध्यक्ष यस अघि विजयी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here