गाेरखा घ्याम्पेशाल आरुघाट सडक सुचारु

आइतवार, साउन १५, २०७९
0
201

गोरखा । गाेरखा घ्याम्पेशाल आरुघाट सडक अन्तर्गत गोरखा न पा – ०२ आहाले भन्ज्याङ र कटुसघारी बिचमा पर्ने सडक भासिएको दुइदिन पछि सञ्चालनमा आएकाे छ । सडक भासिएसँगै यातायात अवरुद्ध भएकाे थियाे हाल साना तथा ठुला गाडी आवात जावत गर्न सक्ने स्थिति छ, उक्त सडक भएर यात्रा गर्न सकिने भएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here