वाइसिएलकाे केन्द्रिय समितिमा गाेरखाका दुइ पदाधिकारी सहित १० जना

सोमवार, भदौ ६, २०७९
0
128

गाेरखा । योङ कम्यूनिष्ट लिग (वाईसिएल) नेपालको केन्द्रीय कमिटिमा गोरखाका दुईजना सचिवसहित दश जना केन्द्रीय समितिमा चयन भएका छन् ।

गाेरखाका प्रेम श्रेष्ठ र  सुदीप नगरकोटी केन्द्रीय सचिव भएका छन् । केन्द्रिय सदस्यमा धिरज उपरकोटी, गुणराज खनाल, सनील परियार, रिना थापा मगर, लक्ष्मी रम्तेल, सागर श्रेष्ठ, सुनील थापा मगर र विनोद काप्री केन्द्रीय समिति सदस्यमा चयन भएका छन् । वाईसीएलकाे  दोस्रो राष्ट्रिय भेलाबाट कार्यसमिति चयन भएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here