गाेरखा । बारपाक सुलिकोट वार्ड न ४ सौरपानी तल्लो आम्डाडा निवासी अन्दाजी ७० बर्षिय काजिमान सार्की यही मिति २०७९ साल साउन १८ गतेदेखी ताकुबाट सौरपानी जाने क्रममा बेपत्ता भएका छन् ।
उनलाइ भेट्नुहुने महानुभावले नजिकको प्रहरी चौकी वा सौरपानी प्रहरी चौकिको फोन न. ९८५६०४३०३७ खबर गरिदिन परिवारजनले अनुराेध गरेका छन् ।





