एकीकृत अखिल नेपाल शिक्षक सँगठन गाेरखा अध्यक्षमा सेढाइँ

बुधबार, फाल्गुन १०, २०७९
0
228

गाेरखा । एकीकृत अखिल नेपाल शिक्षक सँगठन गाेरखा जिल्ला अध्यक्षमा गणेश सेढाइ चयन भएका छन् । गाेरखा जिल्लामा मँगलबार भएकाे साताैँ जिल्ला अधिवेशनले सेढाइकाे अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेकाे हाे ।

उपाध्यक्षमा,देवकी भट्टराई , सचिब-शिब कुमार यादब ,कोषाध्यक्ष-मिन बहादुर नेपाली ,सदस्य-भिमनारायण श्रेष्ठ(गोनपा) अनिल अंगाई (गोनपा) ,-गजेन्द्र भट्ट (पानपा) , (पानपा) , रामचन्द्र लामिछाने(भिमसेन थापा) ,ऊत्तरनारायण श्रेष्ठ, वलनारायण श्रेष्ठ (शहिद लखन) , सरोज थापा मगर, वविता थापा , शान्ता श्रेष्ठ , चेतनाथ अधिकारी(गन्डकी) , कृष्ण प्रसाद पन्त ,झबिन्द्र राना मगर, दयाराम देबकोटा, राजेश भन्डारी (सिरानचोक) , करिष्मा दवाडी , बलराम ढकाल , विरेन्द्र कोईरी (अजिरकोट) , विकास श्रेष्ठ (आरूघाट ) , सबिन श्रेष्ठ (धार्चे ), छेदन दोर्जे लामा (चुम नुब्री) , मदन अंगाई (बारपाकसुलिकोट) , वाबुराम नेपाली , कृष्ण कुमारी गुरूड, जिवाजी गुरूड रहेका छन् ।

जिल्ला सल्लाहकार संयोजक-चुडामणी काप्री सदस्य -रोहिणी प्रसाद खनाल “ -बिष्णु प्रसाद न्यौपाने “ -दामोदर देबकोटा “ -चिरन्जिबी काप्री “ -बद्री पाण्डे “ -गणेस कुमार श्रेष्ठ “ -सुक बहादुर नेपाली  रहेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here