पाेखरा । करार सम्झाैता समयमा नगरेकाे भन्दै अखिल नेपाल सकारी अस्थायी करा तथा ज्यालादारी कर्मचारी श्रमिकहरु सँघर्षमा उत्रने चेतावनी दिएका छन् ।
कृषि, उर्जा तथा जलस्राे मन्त्रालयमा बुधबार ज्ञापनपत्र बुझाउँदै माग पूरा नभए बैशाख ३ गतेदेखि चरणबद्ध आन्दाेलन गर्ने जनाएका हुन् ।
कर्मचारीकाे वृद्धि भएकाे तलव नदिएएकाे, सवारीकाे समयमा विमा नगराउँदा क्षेतिपुर्ती चालकबाट भराउने गरेकाे विज्ञप्तीमा उल्लेख छ ।
मन्त्रालयमा कामकाे चाप नहुँदा समेत गर्नुपर्ने नियमित काम समेत नगर्ने र क्षतिपुर्ती श्रमिक कर्मचारीहरुबाट लिने कामकाे नागरिक अधिकारकर्मीहरुले समेत विराेध गरेका छन् ।







