पुर्व सुरक्षाकर्मि परिषद् नेपाल गोरखा नगरपालिका अध्यक्षमा टेक बहादुर राना

शनिबार, फाल्गुन २६, २०८०
0
172

गाेरखा । पुर्व सुरक्षाकर्मि परिषद् नेपाल गोरखा नगरपालिकाका अध्यक्षमा टेक बहादुर राना चयन भएका छन् ।  मिति २०८०/११/२६ गतेका दिन भएकाे पुर्व सुरक्षाकर्मि परिषद् नेपाल गोरखा नगरपालिका भेला तथा प्रशिक्षणमा  गोरखा जिल्लाका पुर्व सुरक्षाकर्मि परिषद्का अध्यक्ष श्री हरि कुमार थापाकाे  प्रमुख आतिथ्यता रहेकाे थियाे ।

परिषद्का जिल्ला  अध्यक्ष श्री दिपक गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा श्री टेक बहादुर राना अध्यक्ष रहने गरी  १५ सदस्य परिषद् गठन भएकाे पूर्व सुरक्षाकर्मी वद्री पाेखरेलले बताए ।

पुर्व सूरक्षाकर्मीहरु सामूहिक तस्वीरमा । तस्वीर वद्री पाेखरेल

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here