आरुघाटमा ट्याक्टर दुर्घटना

बुधबार, फाल्गुन ३०, २०८०
0
151

गाेरखा । आरुघाट गा.पा. वडा नं १० फुलपाति भन्ज्याङ  आर्वाङ सडक खण्डको डाँडा गाऊँमा लु. ५ .त. १२५९ नं को ट्याक्टर दुर्घटनाग्रस्त भएको छ ।

सडक बाट करिब १०० मिटर तल खसेको ट्याक्टर पुर्ण क्षतिग्रस्त भएको छ भने चालक सकुसल रहेका प्रहरीले जानकारी दिएक छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here