खुल्याे बन्दिपुर

सोमवार, भदौ २२, २०७७
0
234
बन्दिपुर बजार ,हेराैँ एक नजर

भदाै २२ ,बन्दिपुर ।

काेराेना सङ्क्रमणका विरामीहरु पालिका भित्र नभएपछि बन्दिपुर गाउँपालिकाले भदाै २४ गतेसम्म गर्ने भनेकाे लकडाउन आजैबाट लागु हुने गरी खुला गरेकाे छ ।

कार्यपालिकामा आज भएकाे बैठकले लकडाउन खुला गरेकाे हाे । नेपाल सरकारले अख्तियार गरेका बाहेक पालिका भित्र भएका उद्याेगकलकारखाना वित्तिय सँस्था सञ्चालन गर्न पालिकाले विज्ञप्ति मार्फत जानकारी गराएकाे छ । साथै लकडाउनका समय सहयाेग गर्ने सबैलाइ धन्यवाद समेत दिएकाे छ ।

हेर्नुहाेस विज्ञप्ती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here