सिन्धुपाल्चोकमा अर्को विपत्ति, बाह्रविसे नगरपालिका वडा नं ७ नागपुजेमा पहिराेका कारण दर्जन बढी बेपत्ता

आइतवार, भदौ २८, २०७७
0
206
 भदाै २८, सिन्धुपाल्चोक । जिल्लाकाे बाह्रविसे नगरपालि का वडा नं ७ नागपुजेमा पहिराेका कारण दर्जन बढी बेपत्तावडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको हाे ।
स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयको भनाई छ ।
तस्वीर र समाचार स्राेत बजीर भण्डारी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here