साह्रै दुर्गम ठाउमा छन नजाउ है काेराेना।
बुढि आमा गाउमा छन नजाउ है काेराेना ।।
मृगौला बेच्नु पर्छ , उपचार गर्नमा मैले
घर जग्गा साहूमा छन नजाउ है काेराेना ।।
मेराे दुखमा हास्ने मेरा दुस्मनहरु उता ,
खुट्टा तान्ने दाउमा छन नजाउ है काेराेना ।।
अनाथ हुन्छु , जननि काे साथ गुमेपछि,
शिर उन्कै पाउमा छन नजाउ है काेराेना
प्रेमसागर खड्का `लाेफर´
दिपायल डाेटि
दुबई






