नेपाल उद्योग ब्यबसायी संगठन गाेरखा सँयाेजकमा केसी चयन

शनिबार, असाेज २४, २०७७
0
236

असोज २४, गोरखा । गोरखामा नेपाल उद्योग ब्यबसायी संगठन गठन भएकाे छ । नेपाल कम्युनिष्ट पार्टी निकट व्यवसायीहरुकाे आज पाटेचौरमा भएको भेलाले रामहरी केसी संयोजक र काजीराम श्रेष्ठ सह संयोजक रहनेगरि २५ सदस्यीय संगठन गठन गरेको हो ।

संगठनको सदस्यमा भोलाप्रसाद मरहट्टा, प्रदिप सिंखडा, विशाल राना, सुमन श्रेष्ठ, विनोद अर्याल, नारायण श्रेष्ठ, आशिष देवकोटा, विक्रम बस्नेत, तारा पुडासैनी, बालकृष्ण परियार, सुस्मिता घले, आशा गुरुङ, शुरेन लामिछाने, कृष्ण सुनार, ज्ञानेन्द्र सुवेदी, दिनेश दानी र दण्डपाणी कट्टेल रहेका छन् ।

६ सदस्य पछि थप गर्ने निर्णय भएको संगठनका सँयाेजक रामहरी केसीले बताए  । संगठनले व्यवसायीहरुकाे हकहितका लागि वकालत गर्ने संयोजक केसीले जानकारी बताए  । कार्यक्रम कृष्ण प्रसाद ढकालको अध्यक्षतामा नेकपा पार्टी कार्यालयमा भएकाे थियाे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here